"Slogan goes here"

  • चितवनमा रहेको पुस्तकालय

  • बैठकका झलकहरु

परिचय

काशी नर्मदा स्मृति प्रतिष्ठान एक गैरनाफामूलक गैरसरकारी सामाजिक संस्था हो। यो जिल्ला प्रशासन कार्यालय धादिङमा दर्ता नं. ५०६/२०६० मा मिति २०६० माघ २२ गते तदनुसार २००४ फेब्रुअरी ५ मा दर्ता भई सञ्चालनमा रहेको छ। “सबैका लागि शिक्षा” भन्ने मूल नारामा समर्पित भईसमाजमा शिक्षा बिकासमा योगदान पुर्याउने मुख्य उद्देश्य लिएर स्थापित यो प्रतिष्ठान ७ सदस्यीय कार्यसमितिबाट संचालित छ। यस प्रतिष्ठानले बिध्यालयमा उत्कृष्ट नतिजा हासिल गरेका जेहन्दार र आर्थिक रुपमा विपन्न बालबालिकालाई छात्रबृत्ति तथा अन्य आर्थिक सहायता प्रदान गर्दै समाजमा शिक्षा विकासमा टेवा पुर्याउने कार्य गरिरहेको छ। यस प्रतिष्ठानले चितवन जिल्ला खैरहनी नगरपालिका वडा नं. १ समृद्दि टोलमा प्रतिष्ठानको आफ्नै भवनमा एक सामुदायिक पुस्तकालय पनि सञ्चालन गरी रहेकोछ। उक्त सामुदायिक पुस्तकालयबाट बिध्यालयमा अध्ययनरत बालबालिकाको अलावा बिध्यालयभन्दा बाहिर रहेका बालबालिकलाई पनि पुस्तकालयमा पहूँच प्रदान गरेर शिक्षा विकासमा योगदान पुर्यइरहेक... थप पढ्नुहोस्

संस्थापक सभापति

श्री धर्मराज दुवाडी

संस्थापक सभापति

सचिव

श्री बलराम दुवाडी

सचिव

डाउनलोड